नेपाली काँग्रेस बुलिङटार ३ को सभापतिमा सुस्लिङ्ग मगर निर्वाचित

बुलिङ्गटार । नेपाली काँग्रेस बुलिङटार गाउँपालिका वडा न. ३ को वडा सभापतिमा पुर्ण बहादुर सुस्लिङ्ग मगर सर्वसम्मत निर्वाचित भएका छन् ।

 

सोमबार नेपाली काँग्रेस १४औँ महाधिवेशनमा वडा सभापतिा ३ जना सहित उनले पनि आफ्नो उम्मेद्वारि दिएका थिए ।

 

निर्वाचित भएपछि उनले नेपाली काँग्रेसको संस्थागत विकासमा काम गर्ने बताए ।

 

उनि संगै उपसभापतिमा मिनराज गिरी र भिमनाथ काफ्ले, सचिवमा पदम बहादुर परियार र जित बहादुर दराई, उपसचिवमा नारायण पुरी र मोहन रानाभाट, लगाएत १७ जना सदस्यियहरुको समिति चयन भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *