बुलिङटारका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु

पूर्वि नवलपरासीको बुलिङटारका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।बुलिङटार गाउँपालिका वडा नं। १ का ४६वर्षका पुरुषको कोभिडका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
निमोनिया सम्बन्धी समस्या भएपछि भरतपुर अस्पतालमा माघ १० गते भर्ना भएका उनमा सोहि दिन कोरोना पोजेटिभ पुष्टी भएको थियो । उनको उपचारको क्रममा ११ गते राति ज्यान गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *