चौथो बुलिङटार अध्यक्ष कपको तिब्र तयारी

बुलिङटार,२८
चौथो बुलिङटार अध्यक्ष कप को तिब्र रुपमा तयारी भएको बुलिङटार युवा तथा खेलकुद विकास समितिका अध्यक्ष तिलक खण्डलुक मगर जानकारी दिनु भएको छ ।

फागुन १ गतेदेखि ३ गतेसम्म फुटबल र फुटबल खेलको समापन पश्चात् अन्य खेलहरु हुने अध्यक्ष खण्डलुक मगरले बुलिङटार न्युजलाई जनाउनु भयो ।

नवलपुर जिल्लाका ८ स्थानीय तहहरुबाट प्रतियोगितामा सहभागी हुनेछन् । बुलिङटार गाउँपालिकाबाट फुटबल तथा भलिबल टिममा सहभागी जनाउने खेलाडीहरुलाई मा २९ गते छनौट गरिने अध्यक्ष खण्डलुक मगरले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *