जिल्ला स्तरीय अन्तरपालिका पुरुष फुटबल खेल तालिका सार्वजनिक

बुलिङटार, २९
चौथो बुलिङटार गाँउपालिका अध्यक्ष कप २०७८ भोलि देखि हुदै छ ।जिल्ला स्तरीय अन्तरपालिका पुरुष फुटबल खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिता जिल्ला स्तरीय हुने बुलिङटार युवा तथा खेलकुद विकास समितिका अध्यक्ष तिल बहादुर खण्डलुक मगरले बताउनु भयो ।
शनिबार समितिले एक पत्रमा टाइशिट बनाई खेल तालिका सार्वजनिक गरिएको छ । सार्वजनिक तालिका अनुसार भाेलि दिउँसो १ः३० बजे देखि बुलिङटार गाँउपालिका र मध्यविन्दु नगरपालिका नकआउट प्रतिस्पर्धा गर्नेछन् भने दिउँसो ३ः३० बजे देखि विनयी त्रिवेणी गाउँपालिकासं कावासोती नगरपालिका प्रतिस्पर्धा गर्नेछन् ।
हेर्नुहोस सार्वजनिक खेल तालिकाः 

Leave a Reply

Your email address will not be published. Required fields are marked *