बुलिङटार हार संगै मध्यविन्दुको जीत

बुलिङटार १ फागुन,
बुलिङटार ३ चन्टारमा भएकोे पुरुष मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बुलिङटार गाउँपालिका र मध्यविन्दु गाउँपालिकाको प्रतिस्पर्धामा बुलिङटारको हार संगै मध्याविन्दुको जित भएको छ । मध्यविन्दु नगरपालिकाका जर्सि नम्बर १२ भिम बहादुर थापाले १७ मिनेटको समयमा एक गोल गरि विजेता हासिल गर्न सफल भएको हो ।

आइतबार भएको उक्त प्रतिस्पर्धामा मध्यविन्दुको १ गोल संगै बुलिङटार टिमले हार स्वीकार गरिएको हो ।
खेल बुलिङटार युवा तथा खेलकुद विकास समितिको आयोजनामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *