कांग्रेस बुलिङटार गाउँपालिकाको टिकट अध्यक्षमा पुनःशशिकिरण बस्ताकोटी र उपाध्यक्षमा दिल मायाँ राना मगर

बुलिङटार, १२ वैशाख
नेपाली कांग्रेसले बुलिङटार गाउँपालिकाको अध्यक्षमा पुनः शशिकिरण बस्ताकोटीलाई उमेदवार बनाउने भएका छन् । सोमबार नेपाली कांग्रेस जिल्ला सँसदिय समितिको बैठकले बस्ताकोटीलाई अध्यक्ष पदमा उठाउने निर्णय गरेको जिल्ला समितिले जनाएको छ ।

यसै गरि उपाध्यक्ष पदका लागि भने दिल मायाँ राना मगरलाई टिकट दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *