बुलिङटार,१२ वैशाख
वैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनका लागि सोमबार धमाधाम आफ्नो उमेदवार दर्ता गराएको छ ।
नेपाली कांग्रेस बुलिङटारका कार्यकर्ताले गाउँपालिकाको अध्यक्ष पदका लागि पुनः शशिकिरण बस्ताकोटीलाई टिकट दिइएको भन्दै असन्तुस्त जनाइएको छ । सोमबार बसेको जिल्ला कार्य समितिको सँसदिय दलको वैठकले अध्यक्षमा पुनः बस्ताकोटीलाई नै टिकट दिइएको हो ।
यसै सन्दर्भमा कांग्रेस बुलिङटारले अध्यक्षको टिकटमा असुन्त जनाइएपछि वर्तमान जिल्ला समन्यव समितिका अध्यक्ष चेशराम आलेलाई बाघी उमेदवार बनाइएको छ ।