कालीगण्डकी काेरिडाेर जाेड्ने मुख्य बाटाे नाला सहित ग्राभेल गर्छु : पालिका अध्यक्ष पदका उम्मेदवार शशिकिरण बस्ताकाेटी

नेपाली काँग्रेस बुलिङटारद्दारा बुलिङटार ४ अर्खलामा अायाेजना गरिएकाे अाम सभालाई सम्बाेधन गर्दै पालिका अध्यक्ष पदका उम्मेद्वार शशिकिरण बस्ताकाेटिले उत्त कुरा बताउनु भएकाे हाे । पालिकामा रहेका हरेक वडाका मुख्य बाटाेहरु १२ महिना चल्ने गरि नाला सहितकाे ग्रावल गर्ने र त्यस बाटाे प्रयाेग गरेर पहाडि क्षेत्रमा उत्पादित फलफुल लगायत नगदेबालिलाई बजारिकरण गर्ने याेजना मेराे घाेषणा पत्रमा छ म साेहि अनुसार काम गर्नेछु । वहाँले अघिल्लाे पटककाे कार्यकालमा जनताकाे माग अनुसारकाे काम गर्दै जाँदा अधुरा रहेका काम पूरा गर्ने र जनताले बिकासकाे महसुस गर्ने गरि अबकाे कार्यकाल पनि पूरा गर्ने प्रतिवद्दता समेत दाेहाेराउनु भएकाे छ ।
समृद्ध बुलिङटार बनाउने मेराे सपना छ अबकाे ५ बर्षे कार्यकालमा मैले गर्ने याेजना विज्ञहरुकाे समुहद्दारा छनाेट गरेका र चुनावि अभियानका क्रममा संकलन गरेका याेजनाले सार्थकता पाउने गरि काम गर्नेछु त्यसैका लागि नेपाली काग्रेसकाे चुनाव चिन्ह रुखमा मतदान गर्न अनुराेध गर्दछु भन्दै जनताकाे मत मागेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *