बुलिङटारमा नेकपा एमालेको विजयी शुरु

बुलिङटार । बुलिङटारमा नेकपा एमालेको विजयी शुरु भएको छ । वर्षौदेखिको नेपाली काङग्रेसको गढ मानिने बुलिङटार गाउँपालिका पाँचमा नेकपा एमालेको प्यानल नै विजय हासिल गरेको छ ।

अध्यक्षमा विजय थापा , खुल्ला सदस्यमा जिवन राना र पूर्व सिंह राना मगर , दलित महिला सदस्यमा सम्झना साार्की र महिला सदस्य बसन्ती सेन जिवयी हनुभएको छ । नवलपुर जिल्लामा बुलिलङटार गाउँपालिका नेपाली काङग्रेसको गढ मानिन्छ । यस अघिको निर्वाचनमा गाउँपालिकाको प्रमुख उपप्रमुख र सबै वडा अध्यक्ष तथा सदस्यहरुमा नेपाली काङग्रेसले जित निकालेको थियो ।
यहाँ ६ वटा वडा रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *