नवलपुरमा मतगणना सम्पन्न, ८ मध्य ६ वटा स्थानिय तहमा एमालेको नेतृत्व

नवलपुर । नवलपुरमा मत गणना प्रकृया सम्पन्न भएको छ । जिल्लाको ८ स्थानिय तहको मत परिणाम सार्वजनिक भएसंगै गणना प्रकृया सम्पन्न भएको हो ।

जिल्लामा रहेका ८ वटा स्थानिय तहमध्य
नेकपा एमालेले ६ वटा स्थानिय तह र
कांग्रेसले २ वटा स्थानिय तहमा जित निकालेको छ ।

त्यस्तै जिल्लाको ९२ वटा वडा मध्ये
एमालेले ४८,कांग्रेसले ४१,माओवादीले २
राप्रपाले १ वडामा जित हासिल गरेका छ्न ।

१।
कावासोती नगरपालिका
प्रमुख विष्णु प्रसाद भुषाल ९नेकपा एमाले० १८,६०८ मत, विजयी
उपप्रमुख फुल कुमारी थनेत ९नेकपा एमाले० १९,७२४ मत, विजयी

२।
देवचुली नगरपालिका
प्रमुखः हरि न्यौपाने नेकपा एमाले० १२,८०६ मत, विजयी
उपप्रमुख पार्वता तिवारी नेकपा एमाले० १२,७४९ मत, विजयी

३।
मध्यविन्दु नगरपालिका
प्रमुख भिमलाल अधिकारी नेकपा एमाले० १६,२२१ मत, विजयी
उपप्रमुख पूर्णकला चौधरी नेकपा एमाले० १६,१०५ मत, विजयी

४।
गैँडाकोट नगरपालिका
प्रमुख मदनभक्त अधिकारी नेपाली कांग्रेस० १६,४५५ मत, विजयी
उपप्रमुख शान्ति कोइराला नेपाली कांग्रेस० १६,११४ मत, विजयी

५।
हुप्सेकोट गाउँपालिका
अध्यक्ष लक्ष्मीदेवी पाण्डे नेपाली कांग्रेस० ६,७१४ मत, विजयी
उपाध्यक्ष पूर्णसिं राना नेपाली कांग्रेस० ६,७०५ मत, विजयी

६।
बौदीकाली गाउँपालिका
अध्यक्ष प्रकाश ओझा नेकपा एमाले० ३,९७६ मत, विजयी
उपाध्यक्ष डिल कुमारी सारु नेकपा एमाले० ३,९६२ मत, विजयी

७।
बुलिङटार गाउँपालिका
अध्यक्ष दिपेन्द्र सुनारी मगर नेकपा एमाले० ४,०४९ मत, विजयी
उपाध्यक्ष दिल माया राना नेपाली कांग्रेस० ४,२३९ मत, विजयी

८।
विनयी त्रिवेणी गाउँपालिका
अध्यक्ष धनश्याम गिरी नेकपा एमाले० ७,६५८ मत, विजयी
उपाध्यक्ष स्भगवती बैदावार नेकपा एमाले० ७,६७१ मत, विजयी

Leave a Reply

Your email address will not be published. Required fields are marked *