म्यादी प्रहरीलाई संचित सुरक्षा बलका रुपमा प्रयोग गरिने

काठमाडौं ।सरकारले म्यादी प्रहरीलाई संचित सुरक्षा बलका रुपमा प्रयोग गर्न बजेट विनियोजन गरेको छ।

संसदमा प्रस्तुत आर्थिक वर्ष २०७९र०८० को बजेटमा म्यादी प्रहरीलाई संचित सुरक्षा बलका रुपमा प्रयोग गरिने उल्लेख छ।

उनीहरुको रुचीअनुसार तालिम दिइने पनि उल्लेख छ। त्यसैगरी १० हजार युवालाई सीपमुलक तालिम दिनेगरी बजेट विनियोजन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *