थारु विद्यार्थी समाज नवलपुरको अध्यक्षमा कावासोतीका सन्दीप महतो

चन्द्रा महतो
नवलपुर, पुस २ ।
थारु विद्यार्थी समाज नवलपरासी पुर्वको अध्यक्षमा कावासोतीका सन्दीप महतो चयन भएका छन् । शनिबार गठित ११ जनाको कार्यसमितिमा महतो सर्व सम्मत चयन भएका हुन ।

यस्तै उपाध्यक्षमा केलिना महतो , सचिवमा कासिराम महतो , कोषाध्यक्षमा हिना महतो चयन भएका हुन । सह सचिव भने पछि चयन गर्ने कार्य समितिले जनाएको छ ।

यस्तै सदस्यहरूमा अंकित महतो , फन्सराम चौधरी , विप्लव चौधरी , पार्वती महतो , विशाल महतो र पुजा थनेत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *