नारायणी पुलबाट गाडी खस्यो

गैँडाकोट । नवलपुर र चितवनलाई जोड्ने नारायणी नदी माथिको पक्की पुलबाट गाडी खसेको छ । पश्चिमबाट पूर्व जाँदै गरेको लु २ च १५७० नम्बरको टाटागाडी नदी किनारमा खसेको हो ।

 

इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरिक्षक रिता पौडेलले मादकपदार्थ सेवन गरेका चालकले गाडी हुइक्याउदा दुर्घटना भएको बताउनुभयो । गाडि पुलबाट तल खसेको भएपनि कुनै मानविय क्षतिभने नभएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *