बुलिङटार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्रको सरुवा

बुलिङटार । बुलिङटार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्रको सरुवा भएको छ । २०७९ भदौ १५ गतेदेखि बुलिङटार गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका मिश्रको गृहमन्त्रालयमा सरुवा भएको हो । उनलाई गाउँपालिकाले आजै बिदाई समेत गरेको छ ।

मिश्रको सरुवा भएसँगै बुलिङटार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रामप्रसाद भुसाल आउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *