इजरायलमा भएका नेपालीको शोकमा भोलि सार्वजनिक बिदा

बुलिङटार । इजरायलमा हमासको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको शोकमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

सोमवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मंगलवार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सन्चार मन्त्री रेखा शर्माले जानकारी दिएकी छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *